Nepali Shayari For Lover Girlfriend ,Boyfriend Husband, Wife

My nepali status
3 min readFeb 16, 2020

--

Best Nepali shayari

😚😐सम्बन्ध फाइदाको लागि होइन

दुख पर्दा सहयोगको लागि गास्ने गर्नुस्!!😛😜

😙😛😛😒Relationships are not for profit

Call for help when you are in pain !!😙😚😚

💓💕💕धन कुटि चमल बन्छ।

चमल कुटि पिठो ।।

मलाई लाग्छ,तिम्रो माया अङ्गुर भन्दा मिठो 💕💖

😱😧😨Wealth becomes a hut.

Champa Cottage flour.

I think your love is sweeter than grapes😦😣😧

😭😧😧तिम्रै संगतले बिग्रेको म

हावाहरुमा पनि

तिमीलाई देख्ने गर्छु अचेल

I am spoiled by your company

Even in the winds

See you today😩😦😥

Shayari in Nepali

😮😯😰 अन्धो सम्भेर छाडर जाने तीनै हुन

जसलाई हामीले आँखा चिमलेर विश्वास गरेको हुन्छौ ।

माया भन्ने चिज नि कस्तो अचम्म धेरै च्यापो

मर्ला कि भन्ने डर, खुल्ला छोड्यो कि भाग्ला भन्नेडर ।😰😸

😯😦There are three to go blind

Whom we blindly believe.

What a wonderful thing about love

Fear of dying, leaving it open or running away.😷😥😝

😯😦😤हरेक पिडाको औषधि हुँदैन

औषधी पसलहरुमा साथी…

कति पीडाहरु त एक मुस्कानले

निको हुने गर्छ साथ😤😥😦

😣😦😨Not every puppy has a medicine

A friend in drugstores…

How many suffer from a smile

Heal with😦😝

💝💓💕कैलेकाहीँ सिमा भुलेर म अधिकार खोज्छु

तिम्ले मलाई गर्ने प्रेमको आधार खोज्छु

छिन छिनमै बदल्छौ तिमी आफ्नै हृदय

म कहिलै नबद्लिने एउटा निश्चित आकार खोज्छु💓💕💝

💞I sometimes seek the right by forgetting the limits

I look for the love you give me

Slowly you change your heart

I look for a certain shape that will never change💝

💝💓💖एकैछिन फुर्सद पायों भने पनि

मेरै बारेमा सोच्ने गर्छौं रे

के साच्चै

तिमीलाई पनि त्यहि भएकै हो त

जुन मलाई भएको छ😆😇😑

Even if I get a few feet away

Let’s think about myself

What really

That’s what you are

Which has happened to me

😏😑थाहा छैन किन कमजोर हुदैछ यो मन

नरुने पनि मायाँ मा रोइदों रहेछ झन

रमाउदैं थें खुसीमा फेरी आँशु मिल्दा

अस्ताउदै को घाम जस्तै डुब्छ कि जीवन😥😑

😜😜Don’t know why this mind is weakening

There are weeping and crying in the mother

I was happy when tears returned again

The life that sinks like the sun of austerity😜😝

Nepali Shayari photo

4

😥😦😙हालखबर सोध्ने नगर्नु मेरो तिमी

बेहाल छ म कहिल्यै भन्न सक्दिन

झुट बोल्दा बोल्दै थाकिसकेको म

तीतो सत्यको बिष निल्दै मर्दैछु म😝😦😯

Don’t ask me about you

Of course, I can never say

I’m tired of lying

I’m swallowing the bitter truth

😯😦😧केहि यादहरु छन् बाँकि अझै यो दिलमा

फुर्सद मिलाएर लैजानु कुनै दिन आएर

तिम्रो नासोलाई धेरै दिन सम्हाल्न सक्दिन म

आफैलाई नै सम्हाल्न मुस्किल भईसकेको बेला😨😞😡

😹😥There are some memories still in this heart

Arriving sometime soon

I can’t handle your nose for many days

It’s too hard to handle it yourself🙊🙎🙈

🙈🙇🙏हर एक सम्बन्धको

नाम हुनै पर्छ भन्ने के छ र

एउटा अपरिचित नै सहि

आफ्नो लागे त्यो पनि त माया नै त हो नि…🙏🙏

💥💥Of every single relationship

That’s what a name must be

An unfamiliar truth

If you feel that love too, then …😔😕

😢😢तिम्रो गल्लीहरु भएर हिड्दै गर्दा

तिम्रो सम्झनाका बाढी पहिरो बीचमा

नराम्रै च्याप्ला भन्ने डर लाग्छ मलाई

त्यैपनि हिड्नु पर्या छ डरैडरको बीचमा

के यो समयको षड्यन्त्र त होइन

कुनै अमुक नाटकको अभिनेता बनाउने😬😬

😲😵Walking through your streets

In the middle of a flood of memories of you

I’m afraid of the bad chaplain

There is also an option to walk in the middle of the dreaded

Isn’t that a conspiracy of the times?

To be the actor of any kind of drama😱😲😴

Read more

--

--

My nepali status

Find out here best status, shayri, love shayari for gf or bf, li love quotes, love status, quotes, sad status, facebook status https://www.mynepalistatus.com/